Welcome

Website counter
website hit counter
website hit counters

Wednesday, August 5, 2015

सशस्त्र प्रहरी बल" नामबाट प्रहरी हटाउन नहुने कारणहरु

सशस्त्र प्रहरी बल" नामबाट प्रहरी हटाउन नहुने कारणहरु
Ganesh Thada Magar <ganeshthadamagar@gmail.com>

-- "सशस्त्र प्रहरी बल" नामबाट प्रहरी हटाउन नहुने कारणहरु १. प्रहरी "Police" शब्द जनताको दैनन्दिन्यी आईपर्ने समस्यासँग राज्यले नियमन गर्नु पर्ने काममा प्रयोग हुने क्षेत्रमा काम गर्ने र कानून कार्यान्वयन गराउने संस्था भन्ने बुझिन्छ ।कामको प्रकृति हेरी प्रहरीको विभिन्न नाम हुने गर्छ जस्तै ट्राफिक प्रहरी¸ टुरिष्ट प्रहरी¸ रेलवे प्रहरी¸ नगर प्रहरी¸ सशस्त्र प्रहरी आदि आदि । यो शब्द ब्यापक अर्थमा "बिज्ञ" भनेझै प्रयोग हुने शव्द हो । विभिन्न बिषयको बिज्ञ भएझै प्रहरी पनि विभिन्न किसिमका हुन सक्छन । २. हाल केही व्यक्ति तथा मिडियाका साथीहरुले झुठा प्रचार गरेझै एउटा देशमा एक भन्दा वढी प्रहरी हुन नहुने दावी पुर्णत: गलत हो । संसारको लगभग सबै जस्तो देशमा एक भन्दा वढी प्रहरी छन्। चीनमा Armed Police Force भन्‍ने नामकै प्रहरी संगठन छ, जसको १० वटा कार्यदेश मध्ये ८ वटा स.प्र.बलको कार्यदेश संग मेल खान्छ । भारतमा भएको २४ वटा प्रहरी संगठन मध्ये १२ वटा केन्द्रिय Para Military संगठनहरु छन्‍ । ठुलो देश भारतको प्रत्येक Para Military फोर्सहरुको एउटा वा दुईवटा मात्र कार्यादेश (Mandate) प्राप्त गरी कार्यरत छ । भारतको १२ वटा केन्द्रिय Para Military फोर्स मध्ये ३ वटा सेना निकट छ र रक्षा मन्त्रालयको मातहतमा कार्य गर्छन् र वाँकी ७ वटा संगठनहरु फोर्स परिचालन गर्ने खालको छ; यी सबै पहिला छुट्टा छुट्टै स्थापित भएको भएतापनि हाल Central Armed Police Force (CAPF) अन्तर्तग राखीएको छ । यसमा पनि २ वटा CRPF, ITBP कानून कार्यान्वयन गराउने खालका छन् र यीनको अलग्गै प्रहरी नाम प्राप्त छन् । माथी उल्लेखित भारतको १० र अरु २ गरी कुल १२ वटा प्यारामिलिटरी संगठनहरुले गर्ने काम नेपालमा सशस्त्र प्रहरीले प्राप्त गरेको सबै कार्यादेश अन्तर्गत नै पर्दछ । ३. स्थापना काल देखि सशस्त्र प्रहरी बललाई दिईएको १२ वटा कार्यादेश तथा पछि थप सहित अधिकांश कार्यादेश प्रहरी प्रकृतिको नै रहेको र हालसम्म सशस्त्र प्रहरी बलको नामबाट स्थापित/परिचालित भई जनमानसमा आफ्नो स्थापनाको औचित्य समेत सिद्ध गरिसकेको अवस्थामा यो संगठन गृह अन्तर्गत प्रहरी (साबिककै) नाम सहित रहन नै उचित/बान्छनिय छ । ४. संयुक्त राष्ट्र संघमा समेत सशस्त्र प्रहरी बलको टुकडी (FPU) Formed Police Unit को रुपमा परिचालित भई छुट्टै Reputation कायम गरिसकेको छ । अत: कुनै अमुक संगठनको अमुक ब्यक्तिको निहीत स्वार्थको कारण स.प्र.बलको नाम परिवर्तन नगरी अन्तराष्ट्रिय साखको लागि पनि सोही नाम राख्‍न उपयुक्त हुन्छ । ५. हाम्रो जस्तो खुला सीमानामा परिचालित अर्ध सैनिक बल परिचालन हुदां प्रहरी कै रुपमा परिचालन हुनु पर्ने अवस्था रहन्छ । सशस्त्र खाले अपराधीहरु समेत अवत जावत गर्न सक्ने खुला सिमाको कारण तथा भारतीय सशस्त्र सिमा बल ले जिम्मेवारी नलिने राजश्व तथा भन्सारमा समेत परिचालन हुने हुँदा स.प्र.बलको कार्यादेश एस. एस. बि. को भन्दा व्यापक र पृथक रहेकोले यसलाई साबिककै नाममा राख्‍न उचित/अबश्‍क छ ।(प्रहरी शव्दले राज्यको निर्देशक सिद्धान्त तथा नीतिमा कुनै किसिमको असर नगर्ने वरु राज्यको तर्फवाट शान्ति सुरक्षा गर्ने काम/कार्वाहिमा कानुनी मान्यता प्राप्त हुन्छ । ६. प्रान्तिय प्रहरीको गठन पश्‍चात नेपाल प्रहरी स्वत: प्रान्तमा जाने र केन्द्रमा सानो Coordinating Body मात्र रहने हुँदा सशस्त्र प्रहरी बल साबिककै कार्यादेश अनुसार केन्द्रिय सरकारको रिजर्भ प्रहरी तथा सिमा हेर्ने निकायको रुपमा रहन्छ । सीमा (परराष्ट्र) मुद्रा र रक्षा केन्द्रिय सरकारको जिम्मामा रहने हुँदा प्रान्तिय प्रहरीले सीमा, राजश्‍व/भन्सार समेत हेर्न नसक्ने हुँदा स.प्र.बल केन्द्रीय प्रहरीको रुपमा रहनु पर्ने भएकोले सोहि अनुसार गर्नु पर्ने हुन्छ।त्यसर्थ हाल नेपाल प्रहरिको नियन्त्रणमा रहेको एयरपोर्ट तथा सीमा सुरक्षा चौकीहरु केन्द्र सरकार मातहतको केन्द्रिय स.प्र.बलमा मिलान गर्नु उपयुक्त हुन्छ । ७. संघिय व्यवस्थापनमा रहेको संसारको जुनसुकै देशको सामान्य प्रहरी प्रान्तिय सरकारको मातहतमा हुने गर्छ र केन्द्रमा अधिकृत स्तरको भर्ना छनौट, केन्द्रीय तालिम, INTER POL र केन्द्रीय सरकारको Coordinating Body मात्र रहन्छ ।मित्र राष्ट्र भारतमा नागरीक प्रहरीहरु सबै प्रान्तिय सरकार मातहत रहेको र केन्द्रमा इन्भेष्टिगेसन तथा इन्टेलिजेन्स निकायहरु मात्र रहेको छ । गृह अन्तगर्तको CAPF तथा अन्य प्यारामिलिटीरी फोर्स केन्द्रीय रिजर्भको रुपमा रही परिचालन गरेको देखिन्छ ।दंगा नियन्त्रण, सिमा सुरक्षा¸ भन्सार¸ राजश्व र उद्योग जस्ता प्रत्यक्ष जनतासँग जोडिने र कानून कार्यान्वयन गर्ने कार्यादेश सहितको नेपालको अर्धसैनिक बल (सशस्त्र प्रहरी बल) को नाममा प्रहरी र गृह अन्तर्गत रहन बाञ्छनिय देखिन्छ । ८. अन्‍तराष्ट्रिय स्तरमा परिचालन हुँदा अरु देशको जुनसुकै प्रहरी सो देशको राष्ट्रिय प्रहरीको नाममा आ-आफ्नै पोशाकमा परिचालन हुने गरेको पाइन्छ । जस्तो भारतको सबै प्यारामिलिटरी फोर्सहरु आफ्नै पोशाकमा तर इन्डियन पुलिसको नाममा परिचालित हुने गर्दछ । तर नेपालको जनपद प्रहरीले "नेपाल प्रहरी"को नाम आफ्नो पेवा बनाएको हुँदा सो प्रहरीको नाम "जनपथ प्रहरी" राख्‍नु आवश्यक छ ताकी पछि सबै प्रहरीले "नेपाल प्रहरी" को नाममा विदेशमा जानु पर्ने/पाउने ठाउँ बाँकी रहोस । ९. संसारका कतिपय देशले अर्घसैनिक बललाई फोर्सको रुपमा प्रहरी शब्द नलगाई रक्षा मन्त्रालय वा प्रधानमन्त्रीको कार्यालय मातहत समेत राखेर परिचालन गर्ने गरेको पाइन्छ । तर हाल स.प्र. बलले पाएको अधिकाशं कार्यादेश गृह अन्तर्गतको नै रहेको एबं अब कुन नाममा कुन मन्त्रालय अन्तर्गत राख्ने भन्ने दुबिधा विच स.प्र.बलको स्थापना देखि हाल सम्म स्थापित एन कानुस सबै परिमार्न नभै परिचालन हुन असंम्भब छ, अत: यसलाई साबिकै नाममा परिचालन गर्न उचित एवम् बान्छनीय देखिन्छ।गृह बाट हटाइ रक्षा वा प्रधानमन्त्रीको कार्यालय मातहत ल्याउँदा आईपर्ने परिचालनको जटिलता एवं प्रशासनिक जटिलता आउने तथा अन्तराष्ट्रय जगतमा सैनिक बजेट घटाउदो अबश्‍था बिच बजेट देखी परिचालनको औचित्य कसरी सावित गर्ने हो ? यो छुट्टै चुनौतिको रुपमा खडा रहने भएकोले साबिककै नाममा परिचालन गर्न वान्छनीय देखिन्छ ।(लोकतान्त्रिक मुल्य र मान्यतालाई अत्मसाथ गरेको राज्यले सैनिक संरचनाहर बढाउने हो वा छिमेकी तथा अन्य प्रजातान्त्रिक मुलुकमा झै सशस्त्र प्रहरी बललाई यथावत राख्‍ने हो ध्यान दिन जरुरी भएको छ ।) १०. सिद्धान्तत: प्रहरी परिचालनको बखत परिस्थितिलाई नियन्त्रणमा लिन असफल भएपछिको परिस्थितिलाई नियन्त्रण गर्न आउने रिजर्भ फोर्सको रुपमा परिचालित अर्धसैनिक बल (स.प्र.बल) हतियार¸ तालिम र क्षमताले उच्च हुने मानी विग्रिएको परिस्थिलाई काबुमा लिन परिचालन हुने फौज मर्यादाक्रममा समेत माथि रहनु पर्छ ताकी पहिला परास्त भएको फौजलाई समेत परिचालन गरी परिस्थितिलाई नियन्त्रणमा लिन सकियोस र अवस्था शान्त भएपछि उनीहरुको जिम्मामा छाडी फिर्ता हुन सकोस ।जुन कुरा स.प्र.बल परिचालन निर्देशिकाले प्रष्‍ट पारेको छ । ११. यसरी नै नेपाल प्रहरीमा रहेको सशस्त्र प्रहरी गण/गुल्म हरुलाई भबिश्‍यमा प्रान्तिय रीजर्भ फोर्सको रुपमा बिकास गर्ने उचित हुनेछ ।
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

मैं नास्तिक क्यों हूं# Necessity of Atheism#!Genetics Bharat Teertha

হে মোর চিত্ত, Prey for Humanity!

मनुस्मृति नस्ली राजकाज राजनीति में OBC Trump Card और जयभीम कामरेड

Gorkhaland again?আত্মঘাতী বাঙালি আবার বিভাজন বিপর্যয়ের মুখোমুখি!

हिंदुत्व की राजनीति का मुकाबला हिंदुत्व की राजनीति से नहीं किया जा सकता।

In conversation with Palash Biswas

Palash Biswas On Unique Identity No1.mpg

Save the Universities!

RSS might replace Gandhi with Ambedkar on currency notes!

जैसे जर्मनी में सिर्फ हिटलर को बोलने की आजादी थी,आज सिर्फ मंकी बातों की आजादी है।

#BEEFGATEঅন্ধকার বৃত্তান্তঃ হত্যার রাজনীতি

अलविदा पत्रकारिता,अब कोई प्रतिक्रिया नहीं! पलाश विश्वास

ভালোবাসার মুখ,প্রতিবাদের মুখ মন্দাক্রান্তার পাশে আছি,যে মেয়েটি আজও লিখতে পারছেঃ আমাক ধর্ষণ করবে?

Palash Biswas on BAMCEF UNIFICATION!

THE HIMALAYAN TALK: PALASH BISWAS ON NEPALI SENTIMENT, GORKHALAND, KUMAON AND GARHWAL ETC.and BAMCEF UNIFICATION! Published on Mar 19, 2013 The Himalayan Voice Cambridge, Massachusetts United States of America

BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Imminent Massive earthquake in the Himalayas

Palash Biswas on Citizenship Amendment Act

Mr. PALASH BISWAS DELIVERING SPEECH AT BAMCEF PROGRAM AT NAGPUR ON 17 & 18 SEPTEMBER 2003 Sub:- CITIZENSHIP AMENDMENT ACT 2003 http://youtu.be/zGDfsLzxTXo

Tweet Please

Related Posts Plugin for WordPress, Blogger...

THE HIMALAYAN TALK: PALASH BISWAS BLASTS INDIANS THAT CLAIM BUDDHA WAS BORN IN INDIA

THE HIMALAYAN TALK: INDIAN GOVERNMENT FOOD SECURITY PROGRAM RISKIER

http://youtu.be/NrcmNEjaN8c The government of India has announced food security program ahead of elections in 2014. We discussed the issue with Palash Biswas in Kolkata today. http://youtu.be/NrcmNEjaN8c Ahead of Elections, India's Cabinet Approves Food Security Program ______________________________________________________ By JIM YARDLEY http://india.blogs.nytimes.com/2013/07/04/indias-cabinet-passes-food-security-law/

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN VOICE: PALASH BISWAS DISCUSSES RAM MANDIR

Published on 10 Apr 2013 Palash Biswas spoke to us from Kolkota and shared his views on Visho Hindu Parashid's programme from tomorrow ( April 11, 2013) to build Ram Mandir in disputed Ayodhya. http://www.youtube.com/watch?v=77cZuBunAGk

THE HIMALAYAN TALK: PALASH BISWAS LASHES OUT KATHMANDU INT'L 'MULVASI' CONFERENCE

अहिले भर्खर कोलकता भारतमा हामीले पलाश विश्वाससंग काठमाडौँमा आज भै रहेको अन्तर्राष्ट्रिय मूलवासी सम्मेलनको बारेमा कुराकानी गर्यौ । उहाले भन्नु भयो सो सम्मेलन 'नेपालको आदिवासी जनजातिहरुको आन्दोलनलाई कम्जोर बनाउने षडयन्त्र हो।' http://youtu.be/j8GXlmSBbbk

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICAL OF BAMCEF LEADERSHIP

[Palash Biswas, one of the BAMCEF leaders and editors for Indian Express spoke to us from Kolkata today and criticized BAMCEF leadership in New Delhi, which according to him, is messing up with Nepalese indigenous peoples also. He also flayed MP Jay Narayan Prasad Nishad, who recently offered a Puja in his New Delhi home for Narendra Modi's victory in 2014.]

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICIZES GOVT FOR WORLD`S BIGGEST BLACK OUT

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICIZES GOVT FOR WORLD`S BIGGEST BLACK OUT

THE HIMALAYAN TALK: PALSH BISWAS FLAYS SOUTH ASIAN GOVERNM

Palash Biswas, lashed out those 1% people in the government in New Delhi for failure of delivery and creating hosts of problems everywhere in South Asia. http://youtu.be/lD2_V7CB2Is

THE HIMALAYAN TALK: PALASH BISWAS LASHES OUT KATHMANDU INT'L 'MULVASI' CONFERENCE

अहिले भर्खर कोलकता भारतमा हामीले पलाश विश्वाससंग काठमाडौँमा आज भै रहेको अन्तर्राष्ट्रिय मूलवासी सम्मेलनको बारेमा कुराकानी गर्यौ । उहाले भन्नु भयो सो सम्मेलन 'नेपालको आदिवासी जनजातिहरुको आन्दोलनलाई कम्जोर बनाउने षडयन्त्र हो।' http://youtu.be/j8GXlmSBbbk