Welcome

Website counter
website hit counter
website hit counters

Friday, January 29, 2016

Mail from Nepal: Is it the 'secret news' coming from 'mysterious source' citing the 'deep' agents? However, India should respect sovereign nation of Nepal. If India is really a good friend of Nepal, then India should ask Nepal Government to publish and honor the Nepalese people's wish expressed in the July Poll on the Draft constitution.



मोदीले ओबामालाई स्पष्ट शब्दमा नेपाल हिन्दू राष्ट्र हुनु पर्ने र राजसंस्था पुन:स्थापित हुनु पर्ने, नभएको खण्डमा नेपाल पाकिस्तान जस्तो आतंकवादीको अखडा बन्न सक्ने खतरा बढेर गएको र यसले दक्षिण एसियामै खतरा उत्पन्न गर्न सक्ने बताएका थिए।

Tilak Shrestha

What is the source? Is it the 'secret news' coming from 'mysterious source' citing the 'deep' agents? However, India should respect sovereign nation of Nepal. If India is really a good friend of Nepal, then India should ask Nepal Government to publish and honor the Nepalese people's wish expressed in the July Poll on the Draft constitution. It is not about Indian intervention in internal affairs of Nepal, but honoring people's wish expressed in the official poll. The poll is about ratification of the constitution. Suppressing it is treason, and makes the constitution invalid. 

Nepalese people will remember the Indian illegal and immoral blockade and the hardships it has caused. India, at the minimum, must help people of Nepal by telling Nepalese Government to honor the people's mandate. We will remain grateful. 


_

The Himalayan Voice
Cambridge, Massachusetts
United States of America
Skype: thehimalayanvoice
[THE HIMALAYAN VOICE does not endorse the opinions of the author or any opinions expressed on its pages. Articles and comments can be emailed to: himalayanvoice@gmail.com, © Copyright The Himalayan Voice 2015]


नेपाल मामिलामा मोदी र ओबामाबीच गोप्य टेलिफोन वार्तालाप : पूर्व राजा ज्ञानेन्द्र बैंककमा के गर्दै छन्?


भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले अमेरिकाका  राष्ट्रपती बाराक ओबामासँग हिजो झन्डै एक घण्टा लामो टेलिफोन वार्तलाप गरेको कुरा एक उच्च खुफिया एजेन्सी श्रोतले जनाएको छ। खुफिया एजेन्सी श्रोतका अनुसार मोदी र ओबामा बीच टेलिफोन वार्तामा नेपालको राजनीतिक  घटनाक्रम, आतंकवाद, हिन्दू राष्ट्र र राजसंस्थाको बिषयमा छलफल भएको थियो।

श्रोत भन्छ, "मोदीले ओबामालाई स्पष्ट शब्दमा नेपाल हिन्दू राष्ट्र हुनु पर्ने र राजसंस्था पुन:स्थापित हुनु पर्ने, नभएको खण्डमा नेपाल पाकिस्तान जस्तो आतंकवादीको अखडा बन्न सक्ने खतरा बढेर गएको र यसले दक्षिण एसियामै खतरा उत्पन्न गर्न सक्ने बताएका थिए। मोदीले ओबामालाई नेपालको राष्ट्रिय एकता अखण्डता र जातिय सदभाव खल्बलिँदै गएकोले क्रिस्चियन र मुसल्मानबीच भविश्यमा नेपालमा द्वन्द हुन सक्ने भएकोले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था फर्काउन संबिधान नै पुनर्लेखन गर्नु पर्ने आवश्यकता माथि जोड दिएका थिए। ओबामाले प्रतिउत्तरमा हिन्दू धर्म प्रती आफ्नो सम्मान रहेको र नेपाली जनताको चाहना राज्संस्था हुन्छ भने त्यसमा आफ्नो कुनै आपत्ति नरहेको बताएका थिए।"

अमेरिका र भारत सरकारबीचको उच्च स्तरिय टेलिफोन गोप्यवार्तापछी नेपाल बिषयमा साउथ ब्लकमा गम्भिर छलफल भएको छ। भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी राष्ट्रिय सुरक्षा एजेन्सी र आर एस् एस् नेपालमा कुनै पनि हालतमा हिन्दू राष्ट्र र राजसंस्था फर्काउने कुरामा सहमत भएको छ।

यो सहमति पछाडि नेपालको वर्तमान संबिधान खारेज गरी नयाँ संबिधान पुनर्लेखन गर्ने र राजसंस्थालाई स्पेस दिने निर्णय भएको छ। तर नेपालको वर्तमान राज्नीतिक दलहरु भने हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापनाको पक्षमा छैनन्। नयाँ संबिधानमा राजसंस्था र हिन्दू राष्ट्रलाई स्थान नदिएकोमा नेपाली जनता मात्र होइनन् भारत सरकार समेत नाखुश रहेको छ। काठमाडौं स्थित भारतीय दूतवासका "र" का एक उच्च अधिकारी भन्छन्, "भारतिय गुप्ताचर संस्था "र" ले बिगतमा नेपालमा राज्संस्था र हिन्दू राष्ट्र हटाउनमा खेलेको भूमिका गलत थियो। त्यती मात्र होइन नेकपा माओवादीलाई समेत परिचालित गरेको कुरा सार्वजनिक भाईसकेको अवस्थामा अहिले माओवादी नै भारतको लागि घाँडो साबित भएको छ।"

नाम उल्लेख नरगर्ने सर्तमा उनी अगाडि भन्छन्, "नेपालमा राजसंस्था हुँदा अन्तरराष्ट्रिय मुस्लिम आतंकवादीहरुको नेपाल अखडा बन्न सकेको थिएन, अहिले त राजनीतिक दलका नेता को कसका एजेन्ट हुन् भन्ने छुट्ट्याउन गाह्रो परेकोले पनि भारतको सूरक्षामा पनि खतरा उत्पन्न भएको छ।" के नेपालमा राजसंस्था पुन:स्थापना हुन सक्छ? भन्ने एक प्रश्नको जवाफमा उनले भने , "भारत र चीन सहमत भइ सकेकोले अन्तरराष्ट्रिय समर्थन पनि हुने नै छ र भारतको नीती अहिले छिमेकी राष्ट्रहरुसँग सुमधुर बनोस र बिगतका गलती कमजोरीलाई सच्याउने रहेको छ। त्यसैले मोदी सरकार नेपालमा कुनै पनि हालतमा राज्संस्था पुन:स्थापनाका लागि प्रतिबद्ध देखिएको हो।" उनको विश्लेशण छ, मधेश आन्दोलनले भारतलाई फाईदा भन्दा बढी घाटा नै साबित गर्‍यो।

अन्तराष्ट्रिय रूपमा पनि भारतले नाकाबन्दी गर्‍यो भन्ने प्रचार गरेर नेपाल भारत सम्बन्ध र स्वयम नरेन्द्र मोदीलाई बदनाम गर्ने काम भयो। यि तमाम राजनीतिक घटनाक्रमको विश्लेश्णपछी नेपालमा राज्संस्थाले खेलेको भूमिका र हिन्दू राष्ट्र हटाइनुको कारण न्यायुचित थिएन र विवेक सम्मत र प्रकृयागत नभएको ठहर भारत सरकारले गरेपछी नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह सँगको पटक पटकको गोप्य वार्तालापले एउटा मूर्त रूप लिना आँटेको छ। उनी भन्छन, "नेपालका कम्युनिष्टहरुको सम्बन्ध र सम्पर्क मुस्लिम अतिवादी संगठनहरुसँग र क्रिस्चियनहरुसँग बढेर गएको पाइएकोले नेपालमा राजसंस्था पुन:स्थापनाका लागि संबिधान पुनर्लेखनको विकल्प नरहेको ठहर गरेको छ।

भारत सरकारको कुट्नीतिक र राजनीतिक गम्भिर अभियास पछाडि नेपाल मामिलालाई लिएर थाइल्यान्डको राजधानी बैंककमा पुर्व राजा ज्ञानेन्द्र शाह सँग भारतको राष्ट्रिय सुरक्षा एजेन्सीको उच्च अधिकारीहरु र चीइनिया विदेश मामिलाका उच्च अधिकारीहरु बीच गोप्य छलफल चलिरहेको छ। पूर्व राजा ज्ञानेन्द्र एक महिनाको दौरानमा तेस्रो पटक माघ ७ गते थाइल्यान्डको राजधानी बैंकक पुगेका छन्। उनले चीनिया उच्च अधिकारी र भारतीय उच्च अधिकारीहरुसँग संबैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र र हिन्दू राष्ट्रको विकल्प नरहेको आफ्नो स्पष्ट अडान रखेका छन्।

भारत सरकारकै लाइनमा एता मधेशी मोर्चा आबद्ध संगठनहरुले संबिधान संशोधन होइन पुनर्लेखन हुनु पर्ने नयाँ माग राखे पछी सरकार र मधेशी मोर्चा बीचको वार्ता असफल भएको छ। यस्को परीणाम फेरी पनि नेपालमा लामो नाकाबन्दी मधेशी मोर्चाकै कारण हुने र मधेशदेखी पहाडसम्म विद्रोह हुन सक्ने खतरा बढेर गएको छ। मधेशको मागलाई राजनीतिक रुपमा सम्बोधन नगरे विद्रोह हुन सक्ने चेतावनी नेपाली सेनाले सरकारलाई दिइसकेको छ। उता, मधेशको मागलाई लिएर सशस्त्र मधेश विद्रोही सेना गठन भइ सकेको छ। सिके राउतको नेत्रित्वमा १६ देखी २५ वर्ष उमेरका मधेशी युवाहरुलाई सशस्त्र फौजी तालिम दिनुले भविश्यमा नेपालमा ठुलै विद्रोहको संकेत गरेको छ।

पूर्व राजा ज्ञानेन्द्रले नेपालको सम्पूर्ण राजनीतिक  घटनाक्रमलाई नियाल्दै आफुले दरबार त्यागे पनि नेपाली घरबार र नेपालीको आधारभार नत्यागेको बताउनुलाई राजसंस्था पुन:स्थापना सँग जोडेर हेरिएको छ। आगामी फाल्गुन ७ पछाडि नेपालको राजनीतिक  कोर्स नै परिवर्तन हुने विश्लेशकहरुको भनाइ छ।

Bihari Krishna Shrestha replies:
Dear Tilakjee,

There are many things Nepali people will take a long long time to
forget. The chief among them would be that a bunch of Madhesis from
Nepal had colluded with India to bring untold suffering to the whole
of the country through protracted blockade of this landlocked country
and that some of them have even incited people to "jihad" by promising
them that their deaths would be compensated by a colossal sum of 50
lakh rupees. These crooks would have hard times to walk the streets of
Kathmandu or Biratnagar, or Janakpur or Birjung with their heads held
high once normalcy returns to Nepal with the end of the Indian
blockade.

While India has never been guided by decent international principles
of diplomacy in her dealings with landlocked Nepal--as recently as
last week the Indian ambassador in Kathmandu, otherwise a
professionally trained diplomat, had to lie through his teeth in a
public forum that his country has not blockaded Nepal, it is the
handful of defeated Madhesi politicians who had--Nepal has not been
able to go past the Indian Laxman Rekha. Now, if the purported talk
between PM Narendra Modi and US President Obama had indeed occurred, I
think we should welcome it with open arms, because, finally the long
festering Indo-Nepal problem is at the desk of the strongest arbiter
of disputes around the world, the US President. We can now force US
ambassador's hand in Kathmandu to report to the White House his own
assessment of the Indian blockade and how India has contravened the
international law guaranteeing the right of the landlocked nations'
access to the sea. This should figure in US's own decision making
while considering India's bid for permanent membership in the world's
highest peace making body, the UN Security Council. As you said, the
recent poll on the new constitution that, according to media reports,
had overwhelmingly said that Nepal should remain a Hindu country and
that it should never be federalised, must constitute a major basis for
further polity reform in Nepal..

Warm regards

--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

मैं नास्तिक क्यों हूं# Necessity of Atheism#!Genetics Bharat Teertha

হে মোর চিত্ত, Prey for Humanity!

मनुस्मृति नस्ली राजकाज राजनीति में OBC Trump Card और जयभीम कामरेड

Gorkhaland again?আত্মঘাতী বাঙালি আবার বিভাজন বিপর্যয়ের মুখোমুখি!

हिंदुत्व की राजनीति का मुकाबला हिंदुत्व की राजनीति से नहीं किया जा सकता।

In conversation with Palash Biswas

Palash Biswas On Unique Identity No1.mpg

Save the Universities!

RSS might replace Gandhi with Ambedkar on currency notes!

जैसे जर्मनी में सिर्फ हिटलर को बोलने की आजादी थी,आज सिर्फ मंकी बातों की आजादी है।

#BEEFGATEঅন্ধকার বৃত্তান্তঃ হত্যার রাজনীতি

अलविदा पत्रकारिता,अब कोई प्रतिक्रिया नहीं! पलाश विश्वास

ভালোবাসার মুখ,প্রতিবাদের মুখ মন্দাক্রান্তার পাশে আছি,যে মেয়েটি আজও লিখতে পারছেঃ আমাক ধর্ষণ করবে?

Palash Biswas on BAMCEF UNIFICATION!

THE HIMALAYAN TALK: PALASH BISWAS ON NEPALI SENTIMENT, GORKHALAND, KUMAON AND GARHWAL ETC.and BAMCEF UNIFICATION! Published on Mar 19, 2013 The Himalayan Voice Cambridge, Massachusetts United States of America

BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Imminent Massive earthquake in the Himalayas

Palash Biswas on Citizenship Amendment Act

Mr. PALASH BISWAS DELIVERING SPEECH AT BAMCEF PROGRAM AT NAGPUR ON 17 & 18 SEPTEMBER 2003 Sub:- CITIZENSHIP AMENDMENT ACT 2003 http://youtu.be/zGDfsLzxTXo

Tweet Please

Related Posts Plugin for WordPress, Blogger...

THE HIMALAYAN TALK: PALASH BISWAS BLASTS INDIANS THAT CLAIM BUDDHA WAS BORN IN INDIA

THE HIMALAYAN TALK: INDIAN GOVERNMENT FOOD SECURITY PROGRAM RISKIER

http://youtu.be/NrcmNEjaN8c The government of India has announced food security program ahead of elections in 2014. We discussed the issue with Palash Biswas in Kolkata today. http://youtu.be/NrcmNEjaN8c Ahead of Elections, India's Cabinet Approves Food Security Program ______________________________________________________ By JIM YARDLEY http://india.blogs.nytimes.com/2013/07/04/indias-cabinet-passes-food-security-law/

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN VOICE: PALASH BISWAS DISCUSSES RAM MANDIR

Published on 10 Apr 2013 Palash Biswas spoke to us from Kolkota and shared his views on Visho Hindu Parashid's programme from tomorrow ( April 11, 2013) to build Ram Mandir in disputed Ayodhya. http://www.youtube.com/watch?v=77cZuBunAGk

THE HIMALAYAN TALK: PALASH BISWAS LASHES OUT KATHMANDU INT'L 'MULVASI' CONFERENCE

अहिले भर्खर कोलकता भारतमा हामीले पलाश विश्वाससंग काठमाडौँमा आज भै रहेको अन्तर्राष्ट्रिय मूलवासी सम्मेलनको बारेमा कुराकानी गर्यौ । उहाले भन्नु भयो सो सम्मेलन 'नेपालको आदिवासी जनजातिहरुको आन्दोलनलाई कम्जोर बनाउने षडयन्त्र हो।' http://youtu.be/j8GXlmSBbbk

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICAL OF BAMCEF LEADERSHIP

[Palash Biswas, one of the BAMCEF leaders and editors for Indian Express spoke to us from Kolkata today and criticized BAMCEF leadership in New Delhi, which according to him, is messing up with Nepalese indigenous peoples also. He also flayed MP Jay Narayan Prasad Nishad, who recently offered a Puja in his New Delhi home for Narendra Modi's victory in 2014.]

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICIZES GOVT FOR WORLD`S BIGGEST BLACK OUT

THE HIMALAYAN TALK: PALASH BISWAS CRITICIZES GOVT FOR WORLD`S BIGGEST BLACK OUT

THE HIMALAYAN TALK: PALSH BISWAS FLAYS SOUTH ASIAN GOVERNM

Palash Biswas, lashed out those 1% people in the government in New Delhi for failure of delivery and creating hosts of problems everywhere in South Asia. http://youtu.be/lD2_V7CB2Is

THE HIMALAYAN TALK: PALASH BISWAS LASHES OUT KATHMANDU INT'L 'MULVASI' CONFERENCE

अहिले भर्खर कोलकता भारतमा हामीले पलाश विश्वाससंग काठमाडौँमा आज भै रहेको अन्तर्राष्ट्रिय मूलवासी सम्मेलनको बारेमा कुराकानी गर्यौ । उहाले भन्नु भयो सो सम्मेलन 'नेपालको आदिवासी जनजातिहरुको आन्दोलनलाई कम्जोर बनाउने षडयन्त्र हो।' http://youtu.be/j8GXlmSBbbk