It is good to read and reflect rather than react!Dr Dhakal2015-05-20 9:03 GMT-04:00 Buddhi Narayan Shrestha<bordernepal@gmail.com>:I join Ratna Sansar's wordings,Buddhi Narayan shrestha2015-05-20 5:50 GMT+05:45 ratna.sansar <ratna.sansar@gmail.com>:अदालतले पनि बिखण्डनकारीलाई साथ दिएकाे त हैन हाेला !?2015-05-19 14:35 GMT+05:45 Madan Dahal<madandahal.prof@gmail.com>:विखण्डनकारी र गृह युद्धको धम्की !
एक जना विखण्डनकारीले पहाडका भूकम्प पीडितजनतालाई तराईका जिल्लाहरूमा पुनर्वास गराईएमानेपालमा गृह युद्ध हुने धम्की दिएको वारे हिजो आजसामाजिक सञ्जालमा सनसनीखेज प्रतिकृयाहरूआईरहेको छ, त्यो स्वभाविक छ। प्रतिकृया स्वरूपआफ्नो एक थोपा मात्र रगत रहे सम्म पनि मातृभूमि रक्षार्थ लडी रहने प्रण व्यक्त गरिएको छ, त्यो भावनाको सवैले उच्च सम्मान गर्नु पर्दछ। विखण्डनकारीको विष वमन प्रति तराईका नेताहरूअहिले सम्म "मौन" रहनु आश्चर्यजनक रअनपेक्षित छ।
त्यो भन्दा पनि दुर्भाग्यपूर्ण कुरा के हो भने सम्पूर्णसवुद प्रमाण (मनसा, वाचा, कर्मणा विखण्डनकोदुराशय प्रमाणित हुने पुस्तक, झण्डा, क्षेत्रफल, ठाउं-ठाउंमा नारा-जुलुस, भाषणको टेप रेकर्ड आदि)सहित देश द्रोहको मुद्दा चलेको त्यो व्यक्तिलाईअदालतले प्रमाण नपुगेको भनि सफाई दिएको छ। यसलाई तपाईंहरू के भन्नु हुन्छ?
समय समयमा अप्राकृतिक रूपमा जन्म लिएकायस्ता कुपात्रहरूको विगविगीलाई नियन्त्रण गर्नराष्ट्रिय एकतानै प्रयाप्त छ। हामी सवैलाइ चेतनाभया !
· Madan Dahal
घूस न लेने वाले दिनेश त्रिवेदी को तृणमूल का नोटिस
10 years ago

No comments:
Post a Comment